Wednesday, June 3News That Matters

लालीगुराँस फूलेपछि वनपाखा ढकमक्क हुन थाले

काठमाण्डौँ, फागुन २८
ताप्लेजुङ्को कञ्चनजङ्घाको बेँसीदेखि लेकाली क्षेत्रभरि लालीगुराँस फुल्न थालेपछि लालीगुराँसले वनपाखाहरु ढकमक्क भएको छ । लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । लालीगुराँस साधारणतया माघ, फागुन र चैत तिर फूल्ने गर्दछ । (रासस)

फोटो फिचर…….