
पूर्णपुष्टि/बैशाख, ५
कोरोना भाईरस (कोभिड–१९) को संक्रमाण विश्वमा दिनानु भयावहको रुपमा बढेको छ । संक्रमणको अवस्था बढे सँगै मर्नेको संख्या पनि उत्तिकै बढ्दो छ । विश्वमा हालै आजको अपडेट अनुसार २१ लाख ५७ हजार १ सय ८ जना संक्रमित भईसकेको छ भने, १ लाख ४४ हजार ४७ जनाको मृत्यु भईसकेको नेपाल स्वास्थ्य संगठनको तथ्याङकले देखाएको छ ।
तथ्याङकका अनुसार विश्वभर संक्रमित बाट ५ लाख ४३ हजार ५ सय १९ निको भएको छ । नेपालमा पनि संक्रमणको सख्यां दिनानु दिन बढेको छ । हालै विश्व स्वास्थ्य संगठनले देखाएको तथ्याङक अनुरुप १६ जना संक्रमित भएको छ भने १ जना निको भएको छ । हाल सम्म मुत्यु भने भएको छैन् ।
