Monday, June 22News That Matters

संघिय सांसद सुरेश कुमार राईलाई कोरोना संक्रमण

पूर्णपुष्टि, बैशाख १७

संघिय सांसद सुरेश कुमार राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँले आफ्नो फेसबुक स्टाटसमा  आफुलाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।कोरोना पोजेटिभ पुष्टि पोजेटिभ भयो, केहि दिनमा सघन उपचारमा रहने छु । सम्पर्कमा केहि असुविधा हुने छ । साथि मित्रजनहरुमा क्षमा माग्न चाहान्छु उहाँले स्टाटसमा लेख्नु भएको छ । कोरोना पुष्टि भएको सांसद राईलाई सम्पूर्ण आफन्तजन, सुभचिन्तक, कार्यकर्ता सबैले स्वास्थ्यलाभको कामना गरेको छ ।