Sunday, March 16News That Matters

सन नेपाल लाईफ इन्स्युरेन्स गाईघाटद्धारा घातक रोग वापतको रकम हस्ताण्तरण

पूर्णपुष्टि, जेष्ठ २ । सन नेपाल लाईफ इन्स्युरेन्स कम्पनी लिमिटेड गाईघाट शाखाले घातक रोग वापतको रकम हस्ताण्तरण गरेको छ । बुधबार बेलका नगरपालिका–३ निवासी ४८ बर्षीय चित्र नारायण श्रेष्ठले घातक रोग वापत दावी भुक्त्तानी ३ लाखको चेक प्राप्त गरेका हुन् ।

श्रेष्ठलाई सन नेपाल लाईफ इन्स्युरेन्स गाईघाट शाखाका प्रमुख बालकुमार राईले चेक हस्ताण्तरण गरेका थिए । उक्त्त कार्यक्रममा गाईघाट शाखाका प्रमुख बालकुमार राई, धरान शाखाका प्रमुख वेद कुमार खत्री, अभिकर्ता महेन्द्र कुमार राई, गंगा श्रेष्ठ र राजेश भट्टराई लगायतको उपस्थिति रहेको थियो ।