Wednesday, June 17News That Matters

समता स्कुलको छैँटौ अबिभावक दिवस भव्य सम्पन्न

पूणर्पुष्टि, फागुन ७ । गाईघाटमा रहेको समता स्कुलको छटौँ अबिभावक दिवस (प्यारेट्स डे) आईतबार भव्य रुपमा सम्पन्न भएको छ । अबिभावक, शिक्षा, विद्यार्थी र अन्य अतिथीहरुको उपस्थितिमा दिवस भव्य सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई क्षमताबुद्धी कुराहरुबारे बिभिन्न खेलहरु खेलाईएका थिए । साथै बृहत सांस्कृतिक कार्यक्रम र उत्कृष्ट शिक्षक शिक्षीकाहरुलाई सम्मान तथा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । करिब ५ बढी अबिभावकहरुको उल्लासमय उपस्थिति रहेको विद्यालय परिवारले जनाएको छ ।