
सुनसरी, भदौ १८ गते ।
सुनसरीमा विषालु सर्पले डसेर एक जनाको मृत्यु भएको छ । हरिनगर गाउँपालिका–१ निबासी ५५ वर्षीय सहिदान खातुनको मृत्यु भएको हो ।
गतराती सवा ९ बजे घर छेउमै सर्पले डसेर घाईते भएकी खातुनको उपारको लागी गोल्डेन अस्पताल विराटनगर लगिएपनि अस्पताल पु¥याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
