Wednesday, June 3News That Matters

सर्पले डसेर १ जनाको मृत्यु

सुनसरी, भदौ १८ गते ।

सुनसरीको कोशीमा विषालु सर्पको टोकाईबाट एक जनाको मृत्यु भएका छन् । कोशी गाउँपालिका–७ हरिपुर निबासी ३० वर्षीय सरितादेवी यादावको मृत्यु भएको हो ।

मंगलबार दिउँसो २ बजे घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसेपछी उपचारको लागि जिल्ला अस्पाल ईनरुवा लगिएपनि उपचारको क्रममा बेलुकी साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।