Sunday, March 16News That Matters

सहिद परिवारलाई सेनाकाे सम्मान

पूर्णपुष्टि,फागुन १४ ।
नेपाली सेनाकाे श्री पशुपति प्रसाद गणद्वारा महा शिवरात्री तथा २६२ औं सेना दिवस समाराेह आज भब्यरुपले आयाेजना भयाे ।
साे उपलक्ष्यमा गणका विगती प्राप्त सैनिक जावनहरुको सम्झना स्वरुप विर स्मारिकामा माल्यार्पण गरिएकाे छ । साथै विरगती प्राप्त सकलदर्जाहरुको परिवारहरुलाई सम्मान गरिएको गणले जनाएकाे छ ।