
पूर्णपुष्टि, असार ९
मोरङको बिराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर स्थानिय ३३ बर्षीय सुनिता चौधरी माझी को मृत्यु भएको छ ।
बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागी घाईते भएकी माझीलाई तत्काल उपचारको लागी कोशी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1