
पुर्णपुष्टि, फागुन १४
भारत र चिनियाका विदेशमन्त्रि विचमा कुराकानी भएको छ । भारतले दिएको सुचना अनुसार दुई देशले सिमा क्षेत्रबाट आआफ्नो सैनिक फिर्ता गर्ने पहिलोपटक देशले सहमति भएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ ।
गत हप्ता दुबै देशले सिमा क्षेत्रबाट सैनिक फिर्ता गरेको छ । भारतको विदेशमन्त्रि एस जयशंकर र चिनया समकक्षी वाङ यीबीच सिमाक्षेत्रको समस्या समाधान गर्नको लागि फोनबाता भएको जनाईएको छ ।
अबको दिनमा सैन्य सम्पर्क बढाउन हटलाईन सेवा स्थापनाको लागि पनि दुई देश बिच सहमत भएको छ । दुई मन्त्रिबिच ७५ मिनेट कुराकानि भएको जनाएको छ ।
