Sunday, June 28News That Matters

सुनको भाउमा वृद्धी

पूर्णपुष्टि, फागुन २४

आज सुनको भाउमा सामान्य वृद्धी भएको छ । आज सुनको भाउमा १ सय रुपैयाँले वृद्धी भएर ८६ हजार २ सय कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ८६ हजार १ सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउमा पनि वृद्धी भएको छ । हिजो चाँदी प्रतोलामा १ हजार २ सय ५० रुपैयाँ कारोबार भएकोमा १५ रुपैयाँले वृद्धी भएर १ हजार २ सय ६५ पुगेको महासंघले जनाएको छ ।