Saturday, June 27News That Matters

सुनको भाउ घट्यो

पूर्णपुष्टि, फागुन १३ 

आज सुनको भाउ पाँच सय रुपैयाँले घटेको छ ।

सुनको भाउ तोलामा ८९ हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

आज तोलामा चाँदीको भाउ १० रुपैयाँले बढेर  १३ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।