
पूर्णपुष्टि, चैत २९
आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।
सुन तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
