Sunday, June 28News That Matters

सुनको भाउ बढ्यो

पूर्णपुष्टि, चैत १

आज सुनको भाउ बढेको छ ।

सुन आज  तोलामा चार सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।