
बैशाख ७
आज सुनको भाउ घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले घटेर तोलाको ९० हजार सात सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँद िब्यावसायी महासंघले जनाएको छ ।
हिजो तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने आज स्थिर छ । चाँदी हिजो जस्तै आज तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
