
माघ १३ गते ।
आज सुनको भाउ बढेको छ । सोमबार सुन तोलाको पाँच सय रुपैयाँ बढेको हो ।
बढेर सुन तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
