
पूर्णपुष्टि, फागुन २३ गते ।
आज सुनको भाउ बढेर नयँ कृतिमान कायम गरेको छ । शुक्रबार सुन तालोको १८ सय रुपैया बढेर ८२ हजार पाँच सय पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
चाँदी तोलामा १० रुपैया बढेर तोलाको आड सय ९० रुपैयामा कारोबार भईरहेको महासंघले जनाएको छ ।
