स्लो साईक्लिङ प्रतियोगिता धरानका दिपसागर तामाङले जिते

पूर्णपुष्टि, माघ १९ । उदयपुरमा भएको स्लो साईक्लिङ प्रतियोगिता धरानका दिपसागर तामाङले जितेका छन् । शुक्रबार त्रियुगा नगरपालिका वडा नं ११ स्थित पिपल चोकमा बिहान ७ बजे भएको स्लो साईक्लिङ प्रतियोगिता तामाङले जितेका हुन् ।जिल्ला उद्योग बाणिज्य संघ उदयपुर र उदयपुर जिल्ला साईकल संघको समन्वयमा प्रतियोगिता आयोजना भएको हो । त्यस्तै त्रि.न.पा.१० बोक्सेका निमा शेर्पा दोस्रो र कुशाङ शेर्पाले तेस्रो स्थान हासिल गरे भने बिजेता उपबिजेता सबैमा बधाई तथा शुभकामना दिईएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0