
उदयपुर, फागुन १५ गते ।
हिजो सम्पन्न उदयपुर जिल्ला स्तरीय मिस्टर उदयपुर शारीरिक सुगठन च्याम्पियन प्रतियोगितामा प्रथम–तेजबहादुर हमाल, द्वितिय – दिलिप चौधरी र तृतीय महेश तामाङ बनेका छन् ।
हेर्नुहोस् प्रतियोगिताको भिडियो क्लिप…
https://youtu.be/76CCBUxMcgg
