
https://youtu.be/RJ8mWHeYHyM
जोखिममा किशोरीहरु : केन्द्रिय वाल कल्याण समितिका स्रोत व्यक्ति सुमन अधिकारीका अनुसार उदयपुर, भोजपुर, धनकुटा, खोटाङ, सप्तरी, सिरहा लगायतबाट सुनसरी, धरान लगायतमा ११ देखि १८ वर्षका युवतीहरु लगेर यौनशोषणसम्म हुन्छ । गाईघाटमा २०७४ पुस २६ गते आयोजित एक कार्यक्रममा भेटिनुभएका स्रोत व्यक्ति अधिकारीसंगको कुराकानीको भिडियो हेरेर Comment, Like साथै हाम्रो च्यानललाई पनि Subscribe गर्न नभुल्नुहोला ।