पूर्णपुष्टि, मंसिर २
बैकिङ कसुर मुद्धाका सम्मानित उच्च अदालत बिराटनगरको २०७८र०१र१३ गतेको फैसलाले १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तिकोएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान(१६ का ५२ बर्षीय मदन राई रहेका छन् । अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनी हाल सम्म फरार रहदै आएका राईलाई प्रादेशिक अनुसन्धान समुह ९च्क्ष्त्० बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।