Tuesday, May 12News That Matters

४ जना पत्रकारलाई कोरोना संक्रमण

पूर्णपुष्टि, बैशाख ३० गते । 

पर्साका चार जना पत्रकारमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा आज पर्साको ३९ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएकामध्ये चार जना पत्रकार रहेको पाएको जनाईएको छ ।

नेपालको १८ जिल्लाका एक सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । अहिलेसम्म सवै भन्दा धेरै पर्सा जिल्लामा ६४ जनामा संक्रमण पुष्टि भईसकेको छ ।