Friday, May 15News That Matters

३५ बिगहा जमिनमा लगाइएको अफिम प्रहरीद्धारा नष्ट

पूर्णपुष्टि, चैत २ ।
३५ बिगहा जमिनमा लगाइएको अफिम खेतीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुले नष्ट गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका अन्तर्गत चौकीटार, मादल सिंह, कैलाश गाउँपालिका अन्तर्गत रहेको वडा–७ का बिलौनी, बिलासी र ताम्लाङ तथा वडा ८ का रुपलाङ, डुडलुङलगायत वडाका ३५ बिगाहामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।