पुस २० गते ।
सुनको भाउनले आकाश छुएको छ । आज सुन तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।
एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो । हिजो सुनको भाउ तोलाको ७४ हजार ५ सय रुपैयाँ रहेको थियो ।