Wednesday, May 20News That Matters

अवैध सुर्ती बरामद

उदयपुर, पुस २३ गते ।

उदयपुरमा प्रहरीले अवैध सुर्ती बराम गरेको छ । गाडीमा गाईघाट ल्याउदै गरेको अवस्थामा प्रहरीले तीन बोरा सुर्ती मंगलबार बरामद गरेको हो ।

कदमाहाबाट गाईघाट तर्फ आउदै गरेको ना ४ ख ५८२२ नम्बरको यात्रुवहाक बस चेकजाँच गर्दा अवैध रुपमा ल्याउदै गरेको कविर एक्सप्रेस सुर्ती बरामद गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।