Friday, May 22News That Matters

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड त्रि.वि अस्पतालमा

पूर्णपुष्टि,चैत्र १९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति राम चन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेका छन् । आईतबार बिहान प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिदैँ स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए ।