Monday, June 29News That Matters

आज नेकपा स्थायी कमिटी बैठक बस्दै

पूर्णपुष्टि, साउन २

आज नेकपाको स्थायी कमिटीको बैठक  बस्दैछ । गत असार १७ गतेदेखि ४ पटक स्थगित भएको स्थायी कमिटि बैठक आज विहान ११ बजे बस्ने भएको हो ।

आजको स्थायी कमिटी बैठक औपचारिकताको लागि मात्रै बस्ने र स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ । यस बीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन ।