Sunday, June 28News That Matters

आज प्रमुख दलका शिर्ष नेताहरुसँग राष्ट्रपतिले छलफल गर्र्ने

पूर्णपुष्टि, असार १० 

आज राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका  प्रमुख नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।

समसामयिक विषयमा छलफल गर्न नेताहरूलाई बेलुकी ५ बजे शितल निवास बोलाइएको हो ।

राष्ट्रपतिले कोरोना महामारीको अवस्था, नागरिकता विधेयकलगायत समसामयिक विषयमा दलका नेताहरूसँग कुराकानी गर्न लाग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।