Friday, May 15News That Matters

आज विदेशी मुद्राको विनिमय दर

पूर्णपुष्टि, फागुन १८ गते । 

आज नेपाल राष्ट्र बैंकले अमेरिकी डरल १ कोे खरिददर १ सय १५ रुपैयाँ २० पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ८० पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रीदर ३० रुपैयाँ ८७ पैसा तोकेको छ ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तोकेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर ३०१ रुपैयाँ ७४ पैसा तोकेको छ ।

यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ । त्यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा तोकेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ ५७ पैसा तोकेको छ ।

बहराइन दिनार १ को खरिददर ३ सय ५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३ सय ७ रुपैयाँ ४६ पैसा तोकेको छ ।