Friday, May 15News That Matters

सुनको भाउ घट्यो

पूर्णपुष्टि, फागुन १८ गते । 

आज सुनको भाउ घटेको छ । आइतबार सनको तोलामा १२ सय रुपैयाँले घटेको हो ।

सुन घटेर तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी  तोलाको २० रुपैयाँले घटेर तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।