Monday, April 20News That Matters

आज विहान दोलखामा भुकम्प

पूर्णपुष्टि, असार २ गते । 

दोलखा केन्द्र विन्दु बनाएर ४.१ रेक्टर स्केलको भुकम्प गएको छ ।

विहान करिब ९ः५३ बजे दोलखाको लामाबगर केन्द्र विन्दु बनाएर भुकम्प गरएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।