Saturday, June 13News That Matters

आज सुनको भाउ घट्यो

पूर्णपुष्टि,माघ ९ 

आज सुनको भाउ घटेको छ । हिजो सुन ९३ हजार १ सय रुपैयाँ कारोबार भएको थियो । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ९ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।