
पूर्णपुष्टि, कात्तिक १८
आज सुनको भाउ बढेको छ ।
सुन तोलाको चार सय रुपैयाँले बढेर सुनको तोलाको ९५ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
