
पूर्णपुष्टि, भदौ ४
आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाले घटेर तोलाको ९८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको एक हजार ३ सय ६० रुपैयाँमा झरेको छ ।
