Thursday, June 11News That Matters

उदयपुरका समन्वय समिति प्रमुखको सपथग्रहण आजै हुने

पूर्णपुष्टि, असार ९

जिल्ला समन्वय समिति उदयपुरको पूमुखमा निर्वाचित गौर ब. विश्वकर्माको सपथग्रहण आजै हुने भएको छ । आज दिउसो ४ : १५ बजे जिल्ला जिल्ला उदयपुरको सभाहलमा सपथग्रहण हुने तय भएको छ । जिल्ला समन्वय समिति प्रमुखलाई जिल्ला न्यायधिशले सपथ गराउने व्यबस्था छ ।