उदयपुरको बैंकलाईबाट लागुऔषध गाँजासति २ जना पक्राउ

पूर्णपुष्टि, कार्तिक २८
उदयपुरको बैंकलाईबाट लागुऔषध गाँजासतिह दुई जना पक्राउ परेका छन् । जिल्लाको त्रियुगा नगरपालिका–१० का ३५ वर्षीय पेशस घिमिरे र सोही नगरपालिका–१२ का २१ वर्षीय बिष्णु साह पक्राउ हुन् ।
हिजो दिउँसो पौने ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–११ बैंकलाईनबाट घिमिरे र साहलाई लागूऔषध नाईट्राभेट २ सय २५ ट्याब्लेट र १ सय ग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0