उदयपुरको विवश राई पूर्वाञ्चल गट ट्यालेन्टको भोटिङ राउण्डमा पुग्न सफल, फाईनलको लागि भोटको अपिल

उदयपुर, ९

उदयपुरको विवश राई हालै धनकुटामा संञ्चालन १ नं प्रदेश स्तरिय पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ३ को भोटिङ राउण्डमा आईपुगेको छ । टीन क्रिउको प्रस्तुतिमा नृत्य प्रतियोगिताको भोटिङ राउण्डको यात्रा तय गरेको उनले बताए ।

बिभिन्न राउण्डहरु पार गर्दै भोटिङ राउन सम्म आईपुगेको  बताउदै सबै सँग भोटको अपेक्षा गरेको छ । उनको भोटिङ कोट संञ्चालनमाा आईसकेको छ । उनलाई फेसबुक, युट्यव र मोवाईलबाट मेसेज गरी भोट गर्न सकिने छ ।

उनलाई मेसेजबाट भोट गर्न मोवाईलको मेसेज बक्समा गएर पिजिटी लेखी खाली ठाउँ राखेर डी ५ गरी ३४३४३  (Pgt space d5 34343) मा पठाउन सकिन्छ भने फेसबुक बाट भोट गर्न पूर्वाञ्चल गट ट्यालेन्ट सर्च गरी उनको फोटो भिडियोलाई लाइक, कमेन्ट, र सियर गरी भोट गर्न सकिन्छ त्यस्तै उनलाई युट्युवबाट भोट गर्न टिन क्रिउ सर्च गरी उनको भिडियोलाई लाईक कमेन्ट र भिउज बढाएर भोट गर्न गरिदिन उनले सम्पूर्ण देश विदेशमा वस्ने नेपालीहरुमा आग्रह गरेको छ । फाइनल पुष ५ गते धनकुटामा हुने आयोजकले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0