Monday, April 20News That Matters

उदयपुर बेल्टारमामा एक युवती घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला

पूर्णपुष्टि, कार्तिक, ७
उदयपुरको चौदण्डीगढी नगरपालिका ७ मा एक युवती आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छिन् । उनि घरभित्रै झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।
मृतक हुने युवती चौदण्डीढी नगरपालिका वडा नं ७ निवासी नेकपा माओवादी केन्द्रका तथा बेल्टार जुत्ता शोरूमका सञ्चालक केशव अधिकारीका कान्छी छोरी अनुजा अधिकारी हुन् ।
घटना बारे कुनै कारण खुल्न नआए पनि प्रहरीले घटना प्रकृतिलाई आत्महत्या भएको हुन सक्ने जनाएको छ ।