
पूर्णपुष्टि, असार १६
जिल्ला उदयपुर त्रियुगा नगरपालिका ५ बुर्जाकान्ला बस्ने ७५ बर्ष को भक्त बहादुर बस्नेत घर नजिकै घाँस काट्नेक्रममा सोहि स्थानमा रहेको ईनारमा जोडेको बिधुतिय मोटरको तार अचानक छुन गई करेन्ट लागि आज दिउसो साँढे २ बजेको समयमा घट्नास्थमै मृत्यु भएको प्रचौ लालपत्ता प्रहरी कार्यलयले जनाएको छ । ।
थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरिक्षक सहितको प्रहरी टोलि खटि गई कानुनि प्रक्रिया पुरा गरी लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
