Monday, July 6News That Matters

एनआईसी बैँकको एटिएम फोड्दै गरेको अवस्थामा युवा पक्राउ

पूर्णपुष्टि, पुष १८
एटिएम फोड्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । अएनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा चन्द्रागिरी नगरपालिका(७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका(७ २८ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेका हुन् । आइतबार राति चन्द्रागिरी नगरपालिका(११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा(फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।