
उदयपुर, साउन २१ गते ।
राष्ट्रिय समन्वय परिषद कतार (एनआरएनए)को सदस्यमा राजु राईले उमेदवारी दिएको छ । सन् २०१९ देखि २०२१ सम्म कार्यकाल रहने सदस्यमा राईले उमेदवारी दिएको हो ।
एनआरएनए विदेशमा बसेका नेपालीहरुको एक संगठन हो । त्रियुगा नगपालिका ११ घर भएका राईले हाल कतारमा रहेका अवस्थामा सदस्ताका लागि उमेदवार दिएका हुन् ।
