Tuesday, June 9News That Matters

आइफोन–१४ प्रो र आइफोन–१४ प्रो म्याक्सको मुल्य घट्यो

पूर्णपुष्टि,चैत्र ९ । नयाँ मूल्य सूची अनुसार एप्पल कम्पनिको आइफोन–१४ प्रो र आइफोन–१४ प्रो म्याक्सको बजार मूलय घटेको छ । अव १२८ क्षमता भएको आइफोन–१४ प्रोको मूल्य एक लाख ८० हजार १९० रुपैयाँ र २५६ जिबी क्षपताको आइफोन–१४ प्रो म्याक्सको बजार मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ तोकिएको छ ।

त्यस्तै १२८ जिबी क्षमताको आइफोन–१४ प्रो म्याक्सको मूल्य एक लाख ९८ हजार ८९० रुपैयाँ र २५६ जिबी क्षमता भएको आइफोन(१४ प्रो म्याक्सको बजार मूल्य दुई लाख १७ हजार ७९० रुपैयाँ तोकिएको छ।

नेपालमा एप्पलको आइफोनको लागि आधिकारिक आयातकर्ता तथा वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्स प्रालि रहेको छ।