Sunday, June 28News That Matters

ओलीको राजीनामा माग्दै रामचन्द्र पौडेलले दिए यस्तो प्रतिक्रिया

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । पौडेलले ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने बताए ।

ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव राखेर हटाउने पौडेलले बताए । अहिले अपोजिसनमा रहेका र हिजो प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुसँग वार्ता गर्ने र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव पेस बताए ।