Monday, April 20News That Matters

करेन्ट लागेर १ जना घाईते

मोरङ,असोज १४ गते ।
मोरङको कानेपोखरीमा करेन्ट लागेर एक जना घाईते भएको छ । कानेपोखरी गाउँपालिका–६ सुन्तली  निबासी २१ वर्षीय चन्द्रबहादुर दर्जीलाई मोवायल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाईते भएको हो ।
मोवायल चार्ज गर्ने क्रममा एक्कासी करेन्ट लागेर बिहान सवा ११ बजे दर्जी गम्भिर घाईते भएका थियो ।  घाईते भएका दर्जीको उपचारको लागी पथरी अस्पताल लगिएपनि उपचार हुन नसकेपछी थप उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।