
सखुवासभा/भदौ ९ गते ।
संखुवाभसाको पाँचखपनमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । पांचखपन नगरपालिका – ३ निबासी राजकुमार राईको छोरी १४ वर्षीय एलिना राईको मृत्यु भएको हो ।
गतराती पौने ८ बजे घरको नाङ्गो तारमा एककासी करेन्ट लाग्दा घाईते भएकी एलिना तत्काल उपचारको लागि जिल्ला अस्ताल खाँदबारी ल्याउने क्रममा रातको पौने ११ बजे बोटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
