
साउन २० गते ।
सरकारले कर्मचारीको तलब बृद्धि भएको सुचि सर्वाजनिक गरेको छ । कर्मचारीको तलब बृद्धि गर्ने घोषणा गरेको भएपनि तत्काल सार्वजनिक गरेको थिएन ।
जिहो बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको हो । जसअनुसार मुख्यसचिवको तलब ६९ हजार ४८२ रुपैयाँ भएको छ भने प्रदेश र स्थानीय तहतर्फ अधिकृत एकारौंको तलब बृद्धि भएर ५९ हजार २५ सम्म पुगेको छ ।
तलब बृद्धि सुची तल राखिएको छ ।

Salary 2076_201908040126252320369125343133595
