Sunday, June 28News That Matters

कोरोना संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ १८

कोरोना संक्रमणबाट बुटवलमा दुई जनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीको सैनामैना–११ सालझण्डीकी ७७ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । त्यस्तै बुटवलको सामुदायिक मुटु अस्पतालमा उपचाररत प्यूठानको स्वर्गद्धारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको पनि तएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

यही भदौ १० गते भर्ना भएका पुरुषमा १६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।