Saturday, April 25News That Matters

क्रिकेटर सन्दिप लामिछाने निर्दोष ठहर

पूर्णपुष्टि, जेष्ठ २ ।  क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्धामा उच्च अदालत पाटने निर्दोष ठहर गरेको छ ।

जिल्ला अदालतको फैसला उल्टाउँदै उच्च अदालत पाटनले निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दिपलाई निर्दोष ठहर गरेको हो ।