Thursday, August 6News That Matters

क्वारेन्टीनमा बसेको १ जनाको मृत्यु

पूर्णपुष्टि, जेठ २३ गते । 

जुम्लाको एक क्वरेन्टीनमा बसेको एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८  धुपीढुस्को माध्यामिक विद्यालय तलिउम क्वरेन्टीनमा बस्दै आएकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएका व्यक्ति जिल्ला बाहिरबाट आएको जनाईएको छ । मृतकको स्वाब लिने तयारी भईरहेको जनाईएको छ ।