Wednesday, June 3News That Matters

गाईघाटको स.सा. होलमा आगलागी : ५ लाख बराबरको क्षती, एक जना घाईते

पूर्णपुष्टि, चैत २० गते ।
गाईघाटको एक होटलका आगलागी हुँदा करिब ५ लाखँ बराबरको क्षती भएको छ । त्रियुगा नगरपालिका–११ पिपल चोक स्थित स.सा. होटलमा आज बिहान करिब साढे ९ बजे ग्याँस लिक भइ आगलागी भएको होटल सञ्चालक भिमबहादु राईले बताउनुभयो ।
किचेनमा खान बनाउने समयमा आगो लाग्दा होटका भाडाकु, मिक्चर, खाद्यान्न वस्तु तथा पिय पदार्थ (कोक, हिउ, वियर) जलि करिब ५ लाख बराबरको क्षति भएको हो ।
आगो निभाउने क्रममा होटेल सञ्चालकले ग्यास सिलिन्डर बाहिर निकाल्दा हातखुट्टामा पोलेर राई सामान्य घाईते समेत भएका छन् ।